मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पोल्यान्डलाई फ्रान्सले कमजोर नठान्ने

gorkhapatraonline.com · Sun Dec 04 00:59:11 GMT 2022

दोहा, मङ्सिर १८ गते ।

विश्वकप फुटबल प्रतियोगिताको उपाधि रक्षा अभियानमा रहेको फ्रान्सले प्रिक्वाटरफाइनलमा आइतबार पोल्यान्डविरुद्ध खेल्दै छ। फ्रान्सका प्रशिक्षक डिडियर डेस्च्याँले पोल्यान्डलाई कमजोर नठान्न आफ्ना खेलाडीलाई चेतावनी दिनुभएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)