जंगलमा लागेको डढेलोमा परी वृद्धाको मृत्यु
nepalkhabar.com · Sun Apr 25 17:06:04 GMT 2021
जंगलमा लागेको डढेलोमा परी स्याङ्जामा एक वृद्धाको ज्यान गएको छ।
आइतबार दिउँसो स्याङ्जाको आँधिखोला गाउँपालिका–१ अर्घौदीकी ७२ वर्षीया टिकाकुमारी तिवारीको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)