अर्जेन्टिनासँग ७–० को हारपछि बुर्किना फासोमा फुटबल संकट, फिफाको प्रतिबन्धको जोखिम
setopati.com · Fri Oct 09 05:51:00 GMT 2026
अर्जेन्टिनासँगको मैत्रीपूर्ण खेलमा ७–० को लज्जास्पद हार बेहोरेपछि अफ्रिकी राष्ट्र बुर्किना फासोको फुटबलमा ठूलो संकट देखिएको छ।
राष्ट्रिय टोलीको व्यवस्थापनमा गम्भीर कमजोरी भएको भन्दै राष्ट्रपति इब्राहिम ट्राओरेले फुटबल महासंघमा सरकारी हस्तक्षेप गर्ने चेतावनी दिएका छन्। सरकारको यस्तो कदमले बुर्किना फासोमाथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को प्रतिबन्ध लाग्न सक्ने जोखिम बढाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)