बाला त्रिपुरासुन्दरी : रोचक किंवदन्ती, रमाइलो धार्मिक गन्तव्य
nepalviews.com · Fri Oct 09 05:55:01 GMT 2026

सुर्खेत । भेरी करिडोर सडकको विचमा रहेको डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटस्थित बाला त्रिपुरासुन्दरी भगवती मन्दिर छ । धार्मिक आस्था, ऐतिहासिक किंवदन्ती र मौलिक सांस्कृतिक परम्पराको संगम रहेको उक्त मन्दिर भक्तजनहरुको रोजाइमा पर्दै आएको छ ।
प्राचीन शिलालाई आदिशक्तिको प्रतीक मानेर पूजा गरिने यो मन्दिर पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठमध्ये एक हो । बडादसैँ, चैतेदसैँ र अन्य धार्मिक पर्वमा यहाँ टाढाटाढाबाट भक्तजन पुग्ने गर्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)