मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

असार मसान्तले थुप्रियो बैंकमा निक्षेप, किन हुन सकेन कर्जा  प्रवाह ?

ajakoartha.com · Mon Jul 08 23:52:00 UTC 2024

काठमाडाैं - असारको तीन सातामा वाणिज्य बैंकहरुमा मात्रै एक खर्ब ३५ अर्ब ५४ करोड रुपियाँ निक्षेप थपिएको छ । नेपाल बैंकर्स संघबाट प्राप्त असार २१ गतेसम्मको तथ्यांकअनुसार निक्षेपमा भारी वृद्धि भएको हो । असार २१ गतेसम्म आउँदा त्यो ५६ खर्ब ७४ अर्ब रुपियाँ पुगेको तथ्यांकमा उल्लेख छ ।

आर्थिक बर्षको अन्तिम महिना भएका कारण सरकारले यो समयमा बढी खर्च गर्छ । सरकारले खर्च गर्ने पैसा प्रत्यक्ष रुपमा बैंक तथा वित्तीय संस्थामा निक्षेपको रुपमा आउँछ । त्यसमा पनि बाणिज्य बैंकहरुमा धेरै आउने गर्छ, त्यसले गर्दा असारमा उच्च मात्रामा बाणिज्य बैंकहरुको निक्षेप बढ्ने गर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)