अन्तिम समयमा ‘टनेल २६’ को प्रदर्शन स्थगित
baahrakhari.com · Fri Oct 09 05:53:46 GMT 2026

काठमाडौं । नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको चलचित्र ‘टनेल २६’ को आजबाट हुने भनिएको रिलिज स्थगित गरिएको छ ।
नेपाल र भुटानमा रिलिजको तयारीमा रहेको चलचित्रको प्रिमियरबाट प्राप्त उत्साहजनक प्रतिक्रियापछि निर्माण टिमले चलचित्रलाई दुई देशमा मात्र सीमित नराखी विश्वव्यापी रूपमा प्रदर्शन गर्ने निर्णय गरेको प्रेस नोटमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)