मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

राहुल र स्टब्सको शतकीय साझेदारी, दिल्लीको अपराजित यात्रा कायमै

onlinekhabar.com · Thu Apr 10 17:44:37 GMT 2025

२८ चैत, काठमाडौं । केएल राहुल र ट्रिस्टन स्टब्सले शतकीय साझेदारी बनाएपछि दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा अपराजित यात्रा कायमै राखेको छ । दिल्ली यस संस्करणमा हालसम्म अपराजित रहने एकमात्र टिम हो ।

बेंगलुरुले दिएको १६४ रनको लक्ष्य दिल्लीले १७.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । केएल राहुलले अविजित ९३ रनको पारी खेले । ट्रिस्टन स्टब्सले अविजित ३८ रन बनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)