मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुविधा नलिएका शिक्षकलाई पुनः अवसर

gorkhapatraonline.com · Sun Jan 01 01:15:13 GMT 2023

काठमाडौँ, पुस १७ गते । विगतमा सरकारले दिएको उपदान (गोल्डेन हेन्डसेक) सुविधा लिन छुटेका विद्यालयका शिक्षकलाई सरकारले फेरि अवसर दिएको छ ।

यस्तो सुविधा लिन नपाएकालाई सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा निवेदन दिन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अनुरोध गरेको छ । सरकारले २०७३ साल असार १५ गतेसम्म अस्थायी रूपमा कार्यरत शिक्षकलाई यस्तो सुविधा दिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)