मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कामदारलाई चाडपर्व भत्ता नदिने रोजगारदातालाई चेतावनी! एक महिनाको आधारभूत तलब बराबर रकम अनिवार्य

barnanmedia.com · Fri Oct 09 05:51:38 GMT 2026

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नेपालका सबै रोजगारदाता तथा प्रतिष्ठानलाई कानुनअनुसार श्रमिकलाई चाडपर्व भत्ता अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिएको छ।

श्रम ऐनअनुसार प्रत्येक श्रमिकले वर्षमा एकपटक एक महिनाको आधारभूत तलब बराबरको रकम चाडपर्व भत्ताका रूपमा पाउने अधिकार राख्छन्। केही रोजगारदाताले कानुनले तोकेको भत्ता नदिएको गुनासो आएपछि विभागले यस्तो निर्देशन दिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)