गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नगर प्रमुखद्वारा संघीय मन्त्रीलाई पत्राचार
ekantipur.com · Thu Apr 10 17:52:13 GMT 2025

तिलोत्तमा — रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सार्थक एवं प्रभावकारी कदम चाल्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री पाण्डेलाई आग्रह गरेका छन् ।
उद्घाटन भएको तीन वर्ष बितिसक्दा पनि विमानस्थल सञ्चालनमा आउन नसक्नु यस क्षेत्रका लागि दुःखद र पीडादायी रहेको उल्लेख गर्दै उनले शीघ्र अन्तर्राष्ट्रिय उडान नियमित गराउन बिहीबार पत्राचारमार्फत मन्त्री पाण्डेको ध्यानाकर्षण गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)