दुर्गा प्रसाईं पक्राउ परेका छैनन् : प्रहरी
newsofnepal.com · Thu Apr 10 17:52:10 GMT 2025

काठमाडौँ।
नेपाल प्रहरीले दुर्गा प्रसाईं पक्राउ नपरेको बताएको छ। बिहीबार विभिन्न सञ्चार माध्यमहरूमा ‘दुर्गा प्रसाईं पक्राउ’ भन्ने शीर्षकमा समाचारहरू प्रकाशन भएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै केन्द्रीय प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले प्रसाईं हालसम्म पक्राउ नपरेको जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)