मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्यटन क्षेत्रलाई व्यवस्थित, सुरक्षित र प्राथमिकतामा राख्न टिवानको माग

himalpress.com · Fri Oct 09 06:04:52 GMT 2026

काठमाडौँ- टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टिवान) ले पर्यटन क्षेत्रलाई व्यवस्थित, सुरक्षित र पर्यटकमैत्री बनाउन पर्यटक बसपार्क निर्माणलाई प्राथमिकतामा राख्न सरकारसँग माग गरेको छ।

टिवानको १५ औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष भीष्म न्यौपानेले पर्यटन बसपार्क निर्माणको विषयलाई वर्षौंदेखि उठाउँदै आए पनि अपेक्षाअनुसार कार्यान्वयन हुन नसकेको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)