मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

न्यूजील्याण्डविरुद्ध टस जितेर कोलकातामा पहिला ब्याटिङ गर्दै भारत

kalakarmi.com · Sun Nov 21 13:33:49 GMT 2021

कोलकाता– भारत तथा न्यूजील्याण्डका बीच तीन खेलको टी–२० श्रृंखलाको अन्तिम खेल अहिले आईतबार राति खेलिँदैछ ।

कोलकाताको इडन गार्डेन्समा अहिले सवा ७ बजेदेखि प्रारम्भ हुने उक्त खेलमा भारतका कप्तान रोहित शर्माले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)