मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विश्व अण्डा दिवस : नेपालमा ‘जुम्बा डान्स’ र ‘एक वाक’ कार्यक्रम

nepalnews.com · Fri Oct 09 06:05:59 GMT 2026

चितवन। चितवनमा आज ‘जुम्बा डान्स’ र ‘एक वाक’ कार्यक्रमको आयोजना गरिएको छ। विश्व अण्डा दिवसको अवसरमा नेपाल लेयर्स कुखुरापालक संघ केन्द्रीय समितिले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

उद्योग संघ चितवनको परिसरमा जुम्बा डान्स गरेर दिवसको शुभारम्भ गरिएको थियो। सो अवसरमा डिजे म्युजिकमा सहभागीले नृत्य प्रस्तुत गरेका थिए। एक वाकको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले उद्घाटन गरेका थिए। क्रमशः संगीतको तालमा नाच्दै सहभागीले एक वाक गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)