मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौंमा डेरा गरी बस्ने २५० विद्यार्थीलाई विद्युतीय चुलो वितरण

aarthiknews.com

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा डेरा गरी बस्ने लोपोन्मुख आदिवासी जनजाति तथा दलित समुदायका करिब २५० विद्यार्थीलाई विद्युतीय चुलो वितरण गर्ने भएको छ। जस वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले अन्तर्गत असाेज २२ र २३ गते चुलाे वितरण गरेकाे छ भने २६ गते पनि वितरण गर्ने कार्यतालिका रहेकाे छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार शाहको संयुक्त पहलमा स्वच्छ ऊर्जा कार्यक्रम अन्तर्गत चुलो वितरण गरिएकाे हाे ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)