निधनअघि साथीलाई स्वास्थ्य ठीक नभएको म्यासेज पठाएका थिए नाना पाटेकरले
barnanmedia.com · Fri Oct 09 06:02:57 GMT 2026

भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। गोवास्थित आफ्नै निवासमा बिहीबार बिहान हृदयाघात भएपछि उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
पाटेकरका छोरा मल्हार पाटेकरले बीबीसी मराठीकी पत्रकार प्राची प्रतिभा शिरिषसँग आफ्ना बुबाको निधन भएको पुष्टि गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)