एक भर्सटाइल एक्टर- नाना पाटेकर
bishowkhabar.com · Fri Oct 09 06:08:36 GMT 2026

काठमाडौं– ‘एक हि मच्छर आदमीको हिजडा बना देता हे’, दक्षिण एसियाली समाजको तितो यथार्थ देखाउने त्यो वाक्य चलचित्र यशवन्त को हो । यशवन्त सन् १९९७ मा प्रदर्शनमा आएको बलिउड फिल्म हो । नाना पाटेकरलाई फिल्मी जगतमा सनसनीपूर्ण स्टारको रूपमा स्थापित गराउन यो चलचित्र सफल भएको हो ।
नाना पाटेकर र मधुको मुख्य भूमिका रहेको यशवन्त साफी इमानदारको अन्तिम फिल्म हो । सो फिल्म रिलिज हुनुअघि नै इमानदारको निधन भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)