आज अमेरिकी डलरको मूल्य थोरै बढेको छ भने युरो, अस्ट्रेलियन डलर, कुबेती दिनारसहित केही विदेशी मुद्राको मूल्य घढ्यो
barnanmedia.com · Tue Jul 09 00:03:47 UTC 2024

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलरको मूल्य थोरै बढेको छ भने युरो, अस्ट्रेलियन डलर, कुबेती दिनारसहित केही विदेशी मुद्राको मूल्य घटेको छ। त्यस्तै पाउन्ड, बहराइन दिनारसहितका केही मुद्राको मूल्य पनि बढेको राष्ट्र बैंकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)