एकै दिनमा साढे ३३ अर्बको भुक्तानी, यो आर्थिक वर्षमा नयाँ खर्च गर्न नपाइने
setopati.com · Tue Jul 09 00:11:00 UTC 2024

सरकारले एकै दिनमा ३३ अर्ब ६१ करोड रुपैयाँ बढी सरकारी खर्चको भुक्तानी गरेको छ। चालु आर्थिक वर्षको लागि अत्यावश्यक बाहेक सबै भुक्तानी गरिसक्नु पर्ने अन्तिम दिन सोमबार ठूलो रकमको दायित्व फरफारख गरिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।
महालेखाको तथ्यांक अनुसार सोमबार नौ अर्ब ८५ करोड २३ लाख रुपैयाँ बराबरको चालु खर्च भुक्तानी गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)