मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज पाँच ओटा प्रदेशमा भारी बर्षाका कारण बाढी पहिरोको सम्भावना, सतर्कता अपनाउन आग्रह

arthadabali.com · Tue Jul 09 00:09:38 UTC 2024

आज पाँच ओटा प्रदेशमा भारी बर्षाका कारण बाढी पहिरोको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)