युक्रेनी बाल अस्पतालमा रुसको क्षेप्यास्त्र आक्रमणः कम्तीमा २० जनाको गयो ज्यान
lokaantar.com

किभ– रुसी क्षेप्यास्त्र युक्रेनको राजधानी किभस्थित एक बाल अस्पतालमा ठोक्किएको छ । उक्त आक्रमणबाट कम्तीमा २० जनाको ज्यान गएको छ ।
त्यसैगरी, मध्य युक्रेनी शहर क्राइभी रिहमा भएको आक्रमणमा १० जनाको मृत्यु भएको र ३१ जना घाइते भएको नगर प्रशासनका प्रमुख ओलेक्ज्यान्डर विल्कुलले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)