मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अल्जेरियाको मरुभूमिमा सिरियाली आप्रवासीसहित १४ जनाको शव फेला

thahakhabar.com

अल्जेरियाको दक्षिणी मरुभूमि प्रान्त इलिजीमा १२ जना सिरियाली आप्रवासीसहित १४ जना मृत फेला परेका छन्।

अन्य पाँचजना बेपत्ता रहेको अल्जेरियास्थित सिरियाली दूतावासका अनियमित आप्रवासन प्रमुख बसेम फारुखले बताए। ‘पीडित मंगलबार लिबियाबाट आएका थिए । उनीहरू मरुभूमिमा हराएपछि शनिबार मृत फेला परेका थिए’, उनले भने।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)