म्यानमारमा विनाशकारी भूकम्पपछि हालसम्म ११२ वटा परकम्प रेकर्ड
baahrakhari.com · Thu Apr 10 18:06:00 GMT 2025

याङ्गुन, । म्यानमारमा ७.९ म्याग्निच्युडको विनाशकारी भूकम्पपछि करिब दुई हप्ताको अन्तरालमा ११२ परकम्प गएको रेकर्ड गरिएको छ ।
म्यानमारको मौसम विज्ञान तथा जल विज्ञान विभागका अनुसार चैत १५ पछि चैत २८ (बिहीबार)सम्म म्यानमारमा २.८ देखि ७.५ म्याग्निच्युडसम्मका ११२ वटा परकम्प गएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)