मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने
khabarhub.com · Fri Oct 09 06:10:27 GMT 2026

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि संसदीय चुनावअघि अमेरिकाले इरानमाथि कुनै पनि सैन्य आक्रमण नगर्ने घोषणा गरेका छन् । ट्रम्पले बिहीबार दुवै देशबीच जारी छ महिना लामो युद्ध अन्त्य गर्ने विषयमा फलदायी वार्ता भइरहेको दाबी गरेका छन् ।
ट्रम्पले आफ्नो सोसल मिडिया प्लेटफर्म ‘ट्रुथ’ सोसल मा एक पोस्ट लेख्दै इस्लामिक रिपब्लिक अफ इरानसँग फलदायी छलफल भइरहेको र नोभेम्बर ३ मा हुने निर्वाचनअघि इरानमाथि आक्रमण नगरिने स्पष्ट पारेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)