कोइराला गुट नै बिलय हुन थालेपछि चलमलाएका शेखर, देउवालाई हटाउने सामर्थ छैन
barnanmedia.com · Mon Jul 21 21:41:15 GMT 2025

कांग्रेसमा जन्मजातै दुई गुट छन्। संस्थापन र इतर । बेलाबेला क्षेत्रीय गुट रहेपनि खासगरी संस्थापन र इतर गुट औपचारिक रुपमै हुन्छन् भने नियुक्तिदेखि मन्त्रीमा ६०, ४० को भागवण्डा हुन्छ।
अहिले शेरबहादुर देउवा सभापति छन् उनको समूहले ६० प्रतिशत लिँदा इतर समूह अर्थात् शेखर कोइराला समूहले ४० प्रतिशत पाउनुपर्ने हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)