मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कस्तो छ आजको मौसम ?

kalakarmi.com · Tue Jul 09 00:19:53 UTC 2024

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज असार २५ गते मंगलवार देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ।

आज देशका धेरैजसो स्थानहरुमा साधारणतया बदली रही कोशी, मधेश, बागमती तथा गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)