मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इतिहासले जन्माएका यी फुटबल नायक

khabarhub.com · Tue Jul 09 00:19:01 UTC 2024

युरो कप फुटबलको १७ औं संस्करण करिब अन्त्यमा आइपुगेको छ। चार टोली बिचबाट उपाधि टुङ्गो लाग्ने भएको छ। यस युरो कप फुटबलको ६० वर्षे इतिहासले धेरै कोल्टे फेरियो। ८० को दशकको अन्त्यदेखि सुरु भएको राजनीतिक परिवर्तनको असर फुटबलमा पनि नपर्ने कुरै भएन। युरोपियन फुटबलमा सोभियत सङ्घ, युगोस्लाभिया र चेकोस्लोभाकिया कुनै समय शक्तिमा थिए।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)