महाकालीको भत्किएको झोलुङ्गे पुल अनुगमनमा पुगे रमेश लेखक
kharibot.com · Fri Oct 09 06:20:00 GMT 2026

कञ्चनपुर । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले महाकाली नदीमाथि रहेको दोधारा चाँदनी जोड्ने ऐतिहासिक झोलुङ्गे पुलको अनुगमन गर्दै यसको शीघ्र पुनर्निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)