मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौं महानगरमा बालेनलाई १८० मतको अग्रता

baahrakhari.com · Sat May 14 18:35:00 GMT 2022

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदमा स्वतन्त्र उमेदवार बालेन शाहको अग्रता कायम छ । ३ हजार ४९ मतगणना गर्दा शाहको पक्षमा ९८० मत खसेको छ ।

नेकपा एमालेका तर्फबाट मेयरका उमेदवार केशव स्थापितको ८०० मत आएको छ । नेपाली कांग्रेसकी सिर्जना सिंहले ५९४ मत पाएकी छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)