राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता
setopati.com · Fri Jul 23 17:33:00 GMT 2021
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। शुक्रबार साँझ प्रधानमन्त्री देउवा राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए।
भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)