मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकामा आईटी कम्पनीमाथि ट्रम्प प्रशासनको कडाइ, कामदारको ग्रिनकार्ड प्रक्रिया रोकियो

ratopati.com · Fri Oct 09 06:31:02 GMT 2026

न्युयोर्क । विदेशी कामदार भर्ना र आप्रवासनसम्बन्धी नीतिमा कडाइ गर्दै अमेरिकाले आठ ठुला सूचना प्रविधि (आईटी) कम्पनीमाथि कारबाही अघि बढाएको छ ।

यी कम्पनीमा माइक्रोसफ्ट, इन्फोसिस, टाटा कन्सल्टेन्सी सर्भिसेज (टीसीएस), विप्रोलगायतका परेका छन् । यस कदमसँगै तिनको ग्रिनकार्ड प्रक्रिया पनि रोकिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)