चिकित्सक संघको सहकार्यमा कामना सेवा विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
corporatenepal.com · Fri Oct 09 06:22:39 GMT 2026

काठमाडौं । कामना सेवा विकास बैंकको सहकार्यमा नेपाल चिकित्सक संघका करिब ६० जना भन्दा बढी महिला चिकित्सकहरूमा वित्तीय व्यवस्थापन, बजेट निर्माण, बचत, लगानी तथा कर व्यवस्थापन सम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले नेपाल चिकित्सक संघको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रशिक्षकहरुले प्रस्तुतीकरण, अन्तरक्रिया तथा व्यावहारिक सहजीकरण मार्फत सहभागी महिला चिकित्सकहरूलाई वित्तीय व्यवस्थापन सम्बन्धी जानकारी प्रदान गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)