नेकपाको बैठक : महाधिवेशन र जनअभियानबारे छलफल
bishowkhabar.com · Fri Oct 09 06:38:20 GMT 2026

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यसंयोजन समितिको बैठक पेरिसडाँडास्थित पार्टी कार्यालयमा सुरु भएको छ ।
प्रवक्ता प्रकाश ज्वालाका अनुसार बैठकमा पार्टीको महाधिवेशन र दुईमहिने संगठन सुदृढीकरण अभियानबारे छलफल हुँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)