श्रम र जनशक्ति मात्र होइन अब सेवा बेच्ने दिशामा अघि बढ्नुपर्छ : सञ्चारमन्त्री
nepalsamaya.com · Fri Oct 09 06:40:24 GMT 2026

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.विक्रम तिमिल्सिनाले देशको पुँजीका रूपमा रहेको युवा शक्तिलाई उद्यमशीलता र नवप्रवर्तनमा जोड्न सरकारले अनुकूल वातावरण निर्माण गरिरहेको बताएका छन्।
शुक्रबार नेपाल बिजनेस इन्स्टिच्युट र बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) द्वारा आयोजित पाँचौँ संस्करणको ‘नेपाल युवा उद्यमशीलता सम्मेलन २०२६’ लाई सम्बोधन गर्दै उनले युवाको ज्ञान, सीप, सिर्जनशीलता र प्रविधिको उपयोगबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न सकिने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)