आवास खर्च धान्न ७० प्रतिशत नेपालीलाई कठिनाइ, बढ्दो लागतले घरधनी बन्नै चुनौती
clickmandu.com · Fri Oct 09 06:45:05 GMT 2026

काठमाडौं । नेपालमा आवाससम्बन्धी खर्च धान्न ७० प्रतिशत नेपालीलाई कठिनाइ हुने गरेको एक अन्तरराष्ट्रिय अध्ययनले देखाएको छ ।
ह्याबिट्याट फर ह्युम्यानिटी इन्टरनेसनलले सार्वजनिक गरेको ‘होम एट ह्वाट कस्ट ? ग्लोबल हाउजिङ रिसर्च २०२६’ प्रतिवेदनअनुसार आवासको बढ्दो लागतसँगै सुरक्षित बसोबास, विपद् जोखिम र आवासीय सुरक्षाको विषय नेपाली परिवारका लागि चुनौती बन्दै गएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)