छोरीको इच्छाविपरीत विवाह गराउँदा के हुन्छ ? प्रदर्शनमा आयो ‘अक्षरा’
khabarhub.com · Fri Oct 09 06:49:32 GMT 2026

काठमाडौं – दशैँको माहोल सुरु हुँदै गर्दा नेपाली फिल्म ‘अक्षरा’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ । पारिवारिक सम्बन्ध, सामाजिक सोच र छोरीको जीवनसम्बन्धी निर्णयमा अभिभावकको भूमिकालाई प्रश्न गर्ने फिल्मले विशेषगरी छोरीको इच्छा र स्वतन्त्रताको विषयलाई उठाएको छ ।
विनयराज पौडेलको निर्देशनमा बनेको ‘अक्षरा’ मा सुशील सिटौला र न्यान्सी खड्का मुख्य भूमिकामा छन् । फिल्ममा सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी र गीता अधिकारीलगायत कलाकारको अभिनय छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)