संकटमा सरकार, पद बचाउन प्रधानमन्त्रीको दौडधुप
news24nepal.tv · Thu May 04 00:57:07 GMT 2023
सुजन चालिसे
काठमाडौं । पछिल्लो १५ वर्षमा नेपालमा १३ पटक सरकारको नेतृत्व परिवर्तन भएको छ । गत मंसिरको आम निर्वाचनपछि बनेको प्रचण्ड नेतृत्वको सरकारको आयु ५ महिना पनि नपुग्दै पटक पटक धरमराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)