मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

‘युवालाई नवप्रवर्तन र उद्यमशीलतामा जोड्ने लक्ष्य छ’

gorkhapatraonline.com · Fri Oct 09 06:52:47 GMT 2026

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशको पुँजीको रूपमा रहेको युवा शक्तिलाई उद्यमशीलता र नवप्रवर्तनमा जोड्न सरकारले अनुकूल वातावरण निर्माण गरिरहेको बताउनुभएको छ।

नेपाल बिजनेस इन्स्टिच्युट र बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) द्वारा आयोजित पाँचौँ संस्करणको ‘नेपाल युवा उद्यमशीलता सम्मेलन २०२६’ लाई सम्बोधन गर्नुहुँदै उहाँले युवाको ज्ञान, सीप, सिर्जनशीलता र प्रविधिको उपयोगबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभयो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)