मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मुम्बईलाई हराउँदै गुजरात आइपिएल फाइनलमा, उपाधिका लागि चेन्नईसँग भिड्ने

farakdhar.com · Sat May 27 00:35:31 GMT 2023

गुजरात टाइटन्स भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न दोस्रो क्वालिफायर खेलमा मुम्बई इण्डियन्सलाई ६२ रनले हारउँदै गुजरात फाइनलमा प्रवेश गरेको हो ।

अब उसले उपाधिका लागि आइतबार चेन्नई सुपर किंग्सको सामना गर्नेछ । चेन्नईले पहिलो क्वालिफायरमा गुजरातलाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)