बुढीगंगा नगरपालिका भवन भ्रष्टाचार मुद्दामा पाँच जनालाई तीन महिना कैद, १० हजार जरिवाना
ratopati.com · Fri Oct 09 06:58:58 GMT 2026

धनगढी । बाजुराकाे बुढीगंगा नगरपालिकाले प्रशासनिक भवन निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा काठमाडौंस्थित विशेष अदालतले पाँच जनालाई तीन महिना कैद र जनही १० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ।