एआईजी दाहाललाई सेवाबाट बर्खास्तीको सिफारिस
rajdhanidaily.com · Fri Oct 09 06:59:26 GMT 2026

काठमाडौं । सशस्त्र प्रहरी बलका निलम्बित एआईजी वंशीराज दाहाललाई कारबाहीको सिफारिस भएको छ ।
प्रधानमन्त्रीसहित उच्च राजनीतिक नेतृत्वको गतिविधि’bout गोप्य सुरक्षा सूचना चुहाएको आरोप खेपिरहेका दाहालमाथि सेवाबाट बर्खास्त गर्नेसम्मको कारबाही सिफारिस भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)