प्रम ओलीको विदेशी गुप्तचरसँग ‘साँठगाँठ’का विषयमा भएको प्रचारप्रति विष्णु रिजालको आपत्ति
lokpath.com · Thu Apr 15 16:50:25 GMT 2021
काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीको विदेशी गुप्तचरसँग साँठगाँठ रहेको विषयमा भएको प्रचारप्रति आपत्ति जनाएका छन् ।
प्रधानमन्त्रीले विदेशी गुप्तचरसँग लिखित सम्झौता गरेको भन्दै नक्कली कागजात खडा गरी प्रचार गर्नु वस्तुतः तिनै गुप्तचर र तिनकै देशको सेवा भएको भन्दै रिजालले आफ्नो सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)