मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाल र पपुवा न्युगिनीको पहिलो एकदिवसीय आज

khabarhub.com · Tue Sep 07 00:55:59 GMT 2021

काठमाडौँ- नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच आज पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल हुदैछ । दुई खेलको सिरिज अन्तर्गत नेपालले आज ओमानमा पीएनजीसँग पहिलो खेल खेल्न लागेको हो ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयानुसार बिहान ११:१५ बजे शुरू हुनेछ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले पीएनजीसँग खेल्न लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)