कृषियन्त्र पुर्याउन नसक्दा किसानलाई सास्ती
nagariknews.nagariknetwork.com · Fri Oct 09 06:58:24 GMT 2026

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० स्थित कुतियाकवरमा सडक पहुँच नहुँदा त्यहाँका स्थानीयलाई खेतमा बाली लगाउन र कृषि उत्पादन बजारमा लगेर बिक्री गर्न कठिनाइ भएको छ।
पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाँधमा रहेको ४२ परिवारको बसोबास रहेको उक्त बस्तीको पश्चिम भारतसँग सीमा जोडिएको छ। त्यहाँका नागरिकको मुख्य पेसा र आयस्रोत नै खेती किसानी हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)