सिटीको मुद्दामा मोरिन्होको व्यङ्ग्य
ratopati.com · Fri Oct 09 07:14:16 GMT 2026
म्याड्रिड । रियल म्याड्रिडका प्रबन्धक होजे मोरिन्होले म्यानचेस्टर सिटीमाथिको वित्तीय नियम उल्लङ्घनसम्बन्धी कानुनी मुद्दा नसकिँदै आफू नरहन सक्ने भन्दै व्यङ्ग्य गरेका छन्।
गम्भीर वित्तीय नियम उल्लङ्घनमा दोषी ठहरिएपछि सिटीले सो निर्णयविरुद्ध पुनरावेदन गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)