डेनमार्कको कोपनहेगनमा दशैं कप फुटबल हुने
lokaantar.com
डेनमार्कमा बस्ने नेपालीहरूबीच आइतबार कोपनहेगनमा दशैं कप फुटबल आयोजना हुने भएको छ ।
एभरेष्ट ८४ स्पोर्ट्स क्लबको आयोजनामा अक्टोबर ११ तारिखका दिन प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा महिलासहित १७ वटा टिम सहभागी हुनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)