जानकी नवमीमा सार्वजनिक बिदा दिन महन्थ वैष्णवको आग्रह
dcnepal.com · Fri Oct 09 07:11:01 GMT 2026

काठमाडौं। जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास वैष्णवले जानकी नवमीका दिन सार्वजनिक बिदा दिनका लागि पहल गरिदिन नेपाल पत्रकार महासंघसँग आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)