काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो
canadanepal.com · Fri Oct 09 07:12:23 GMT 2026

बनेपा - काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २ हजार ६०२ जनाको नाम मतदाता नामावलीबाट हटाइएको छ ।
जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा मृत्यु भएका १ हजार ४०२, दोहोरो दर्ता भएका १ हजार १९८ र नागरिकता परित्याग गरेका दुई जनाको नाम हटाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)