कृषियन्त्र पुर्याउन नसक्दा किसानलाई सास्ती
reportersnepal.com · Fri Oct 09 07:14:15 GMT 2026

कञ्चनपुर, २३ असोज । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० स्थित कुतियाकवरमा सडक पहुँच नहुँदा त्यहाँका स्थानीयलाई खेतमा बाली लगाउन र कृषि उत्पादन बजारमा लगेर बिक्री गर्न कठिनाइ भएको छ ।
पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाँधमा रहेको ४२ परिवारको बसोबास रहेको उक्त बस्तीको पश्चिम भारतसँग सीमा जोडिएको छ । त्यहाँका नागरिकको मुख्य पेसा र आयस्रोत नै खेती किसानी हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)