पोखरामा स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने
onlinekhabar.com · Fri Oct 09 07:12:33 GMT 2026

२३ असोज, पोखरा । पोखरा महानगरपालिका–२८, माझठानाबाट विद्यार्थी बोकेर आउँदै गरेको कालिका बोर्डिङ स्कुलको बस दुर्घटनाबारे छानबिन गर्न पोखरा महानगरपालिकाले समिति गठन गरेको छ।
नगरप्रमुख धनराज आचार्यका अनुसार दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन, कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुधारका उपाय सुझाउन समिति गठन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)